सौराहामा एमाले महाधिवेशनको बन्दसत्र सुरु
शनिबार, ११ मङ्सिर २०७८, १५ : १७
सौराहामा एमालेको बन्द सत्र सुरु भएको छ । बिहान १० बजेको लागि तय भएको बन्दसत्र ५ घण्टापछि सौराहाको सेभेन स्टार होटलमा सुरु भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्र हलमा प्रवेश गरेका छन् ।
अध्यक्ष ओलीले केहीबेरमा बन्द सत्रलाई सम्बोधन गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण