अब पालो राप्रपाको : महाधिवेशनका लागि तयार भयो मैदान !
मङ्गलबार, १४ मङ्सिर २०७८, १६ : ३३
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन बुधबारबाट काठमाडौँमा सुरु हुँदैछ । उद्घाटन सत्रका लागि तयारी अन्तिम चरणमा पुगेको छ । भृकुटीमण्डपमा स्टेजलगायत तयारीका काम ९८ प्रतिशत सकिएको नेतृ कुन्ती शाहीले रातोपाटीलाई जानकारी दिइन् । महाधिवेशन १७ गतेसम्म चल्नेछ । यसपटक अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देन मैदानमा छन् । हेरौँ तयारीका तस्बिरहरू :



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण