‘बुलबुल’ का निर्देशक विनोद बनाउँदै ‘रबर सिटी’
फिल्म ‘रबर सिटी’ निर्माण हुने भएको छ । चर्चित फिल्म ‘बुलबुल’ का निर्देशक विनोद पौडेलले दोस्रो फिल्मको ‘रबर सिटी’ घोषणा गरेका हुन् । ‘बुलबुल’ बाटै निर्देशनमा डेब्यु गरेका उनले फिल्मको एक पोस्टर जारी गर्दै निर्माण प्रारम्भिक जानकारी दिएका हुन् ।
अमेरिकामा छायाङ्कन हुने बताइएको फिल्मका लागि अहिलेसम्म रुपमा विक्रमकुमार शर्मा र राधा लम्साल कलाकारको रुपमा छानिएका छन् । यी दुबैको अलवा ‘साँघुरो’ फिल्मका अभिनेता सुशांक मैनाली पनि फिल्मको मुख्य भूमिकामा रहनेछन् ।
विनोदकै लेखन रहेको फिल्मका निर्माता अविरल थापा हुन् । फिल्ममा अंकित पौडेलको छायाङ्कन रहेनछ । निर्देशक पौडेलले ‘एक्रोन इन्टरनेसनल’को रुपमा यो फिल्मको काम सुरु गरेका थिए । एक्रोनलाई अमेरिकनले रबर सिटीको रुपमा पनि बोलाउने गरेका छन् । निर्देशक पौडेलले फिल्मका चरित्रको आयातन र सहरको पुरानो चिनारी मिल्दोजुल्दो भएकाले यो नाम जुराएको बताए ।
फिल्मको छायाङ्कन नयाँ वर्षको मार्चमा हुनेछ । फिल्ममा अबिरलका अलवा किर्तना बाँस्कोटा, यतिन परखानी, भक्त रिजाल र राजु पौडेल निर्माताको रुपमा रहनेछन् । अवेकन प्रडक्सन र बाँस्कोटा प्रडक्सनले संयुक्त रुपमा निर्माण रहने फिल्मको बजेट ६ रहने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
-
नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ: अर्थमन्त्री
-
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा सांसद ओलीको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण