‘.... अनि ल्याउन सकिन्छ चुनावमा अप्रत्यासित नतिजा’
बिहीबार, १६ मङ्सिर २०७८, १२ : ३५
राप्रपा अध्यक्ष कमल थापाले देशमा हाल विद्यमान परिस्थिति पार्टीका निम्ति चुनौति र अवसर दुवै भएको बताएका छन् । पार्टीको संगठनात्मक स्थिति निकै कमजोर रहेकाले केही चुनौति रहेपनि यसलाई सुधारेर अघि बढ्न सके पार्टी माथि उठ्न सक्ने उनको भनाइ छ ।
पार्टीको महाधिवेशनमा थापाले पेश गरेको राजनीतिक कार्यपत्रमा एजेण्डा स्थापित गर्ने तथा राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने सन्दर्भमा संगठनको सुदृढिकरण पहिले प्राथमिकतामा रहेको उल्लेख गरिएको छ ।
पार्टीलाई एकतावद्ध राखि देशको वर्तमान अवस्थाबारे जनतालाई ठिक ढंगबाट बुझाउन सकिए एउटै निर्वाचनबाट पार्टीले अप्रत्याशित परिणाम हासिल गर्न गर्ने थापाको निष्कर्ष छ । ‘यो असम्भव छैन । पार्टी एकता, व्यवहारिक कार्ययोजना र कठोर परिश्रम त्यसको अनिवार्य शर्त हो’, थापाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण