‘बजरंगी’ बनाउँदै अभिनेता प्रशान्त
शुक्रबार, १७ मङ्सिर २०७८, ११ : २५
फिल्म ‘बजरंगी’ निर्माण हुने भएको छ । केही अगाडि घोषणा भएर निर्माणमा रोकिएको फिल्म अहिले बन्न लागेको हो । अभिनेता प्रशान्त गिरीले फिल्मको काम अगाडि बढाएको जानकारी दिए । ‘फिल्मको अहिले लेखन अन्तिम चरणमा रहेको छ । छिट्टै कलाकार पनि छनौट गरेर छायाङ्कनमा निस्कने छौ’ निर्माता गिरीले भने ।
फिल्म ‘बाउन्सर’ निर्माण पछि अमेरिका अभिनेता गिरी केही पहिले नेपाल आएका हुन् । नेपाल फर्किए लगतै फिल्मको काम र समाजसेवामा सक्रिय गिरीले हालै काभ्रे पुगेर त्यहाँको रत्नचण्डेश्वर माध्यामिक विद्यालय र अरुणदयो आधारभुत विद्यालयमा स्टेशनरीका बिभिन्न सामाग्रीसहित विद्यालय रङ्गरोगन र सरसफाइका लागि ६० हजार नगद सहयोग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण