कलाकार अशोक शर्मालाई पितृ शोक
आइतबार, १९ मङ्सिर २०७८, १६ : २५
कलाकार, निर्माता तथा निर्देशक अशोक शर्मालाई पितृ शोक परेको छ । उनका बुबा धनपति घिमिरेको आइतबार विहान निधन भएको कलाकार कृष्ण मल्लले जानकारी दिए ।
९९ बर्षका झापा निवासी धनपति दम तथा बुढ्यौली उमेरसँगै देखिने बिभिन्न रोगबाट पिडित थिए । घिमिरेको अन्तिम संस्कार आइतबार नै गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
-
नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ: अर्थमन्त्री
-
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा सांसद ओलीको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण