दर्शकको मन जित्दै ‘उकुस मुकुस’
पछिल्लो समय दर्शकले टेलिभिजनको अलवा युट्युबमा पनि हाँस्य सिरियल धेरै हेर्न थालेका छन् । त्यसैले पनि युट्युबमा हाँस्य सिरियलको बाढी छाएको छ ।
यस्तैमा विगत १० भागदेखि प्रशारण भैरहेको कमेडी सिरियल ‘उकुस मुकुस’ पनि दर्शकको रुचिमा पर्न सफल भएको छ । सिरियलमा दीलिप तामाङ ‘हुरहुर’, बेदना राई, देवी आले, प्रकाश लिम्बु, नहकुल भट्टराई, टुल्कु तामाङ, रमेश वुढामगर, दिपक लम्साल, सोहन थापा, जयनन्द लामा, रामचन्द्र अधिकारी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
केदार प्रसाद घिमिरे र दिलिप तामाङको पटकथा तथा संवाद रहेको सिरिलको लेखन सुपरिवेक्षणको रुपमा केदार प्रसाद घिमिरेले काम गरेका छन् । लोकचन्द्र थापाको छायांकन, सुविन दाहालको सम्पादन, दिलिप तामाङ र सितादेवी तिमिल्सेनाको निर्देशन रहेको सिरियलमा गाउँघरका बिषयवस्तुलाई उठान गरिएको छ । सिरियलका निर्माता नहकुल भट्टराई हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण