कति छ आज विदेशी मुद्राको विनिमयदर ?
नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११९.९० रुपैयाँ र खरिददर ११९.३० रुपैयाँ तोकेको छ । केन्द्रीय बैंकले आजको विनिमयदर तोक्दै डलरको खरिद बिक्री दर तोकेको हो । यस्तै, एक यूरोको बिक्रीदर १३६.९१ रुपैयाँ कायम हुँदा १३६.२३ रुपैयाँ खरिददर तोकिएको छ भने पाउण्ड स्टर्लिङको बिक्रीदर १६२.४८ र खरिददर १६१.६६ रुपैयाँ छ । यस्तै, अष्ट्रेलियन डलरको बिक्री दर ८५.४६ र खरिददर ८५.०४ रुपैयाँ छ ।
यसका साथै, सिंगापुर डलरको बिक्रीदर ८९.१७ र खरिददर ८८.७३ छ । १० जापानी ऐनको बिक्रीदर १०.४० र खरिददर १०.३५ रुपैयाँ छ भने चिनियाँ युवानको बिक्रीदर १८.८४ रुपैयाँ तथा खरिददर १८.७४ रुपैयाँ छ ।
साउदी रियालको बिक्रीदर ३१.९६ र खरिददर ३१.८० छ भने कतारी रियालको बिक्रीदर ३२.९३ र खरिददर ३२.७७ रुपैयाँ छ । यसका साथै, संयुक्त अरब इमिरेट्स दिरामको बिक्रीदर ३२.६४ र खरिददर ३२.४८ रुपैयाँ छ । यता मलेसियन रिंगटको बिक्रीदर २८.६५ र खरिददर २८.५१ रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण