चिरपटले हानेर आमाको हत्या गर्ने छोरा पक्राउ
सोमबार, ०२ फागुन २०७८, १२ : ४३
आमाको हत्या आरोपमा प्रहरीले मोरङको उर्लाबारीबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–४ आइतबारे घर भएका गंगाप्रसाद भण्डारी छन् ।
उनले ७० वर्षीया आमा चन्द्रमाया भण्डारीलाई चिर्पटले हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ३५ वर्षी गंगाप्रसादले आइतबार घरायसी विवादमा आमालाई चिर्पटले हिर्काएका हुन् ।
गम्भीर घाइते चन्द्रमायाको मदन भण्डारी अस्पताल हुँदै ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाबारे ईलाका प्रहरी कार्यालय उर्लाबारीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण