माइतीघरमा एमसीसीविरुद्ध अखिल क्रान्तिकारीको विरोध प्रदर्शन (फोटोफिचर)
सोमबार, ०९ फागुन २०७८, १६ : ४८
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)का कार्यकर्ताहरूले आज पनि एमसीसी विरुद्ध विरोध प्रदर्शन गरेका छन् । राजधानीको माइतीघर मण्डलमा भएको विरोध प्रदर्शनमा उनीहरुले एमसीसी र प्रहरी दमनविरुद्ध चर्को आक्रोश पोखेका छन् ।
अनेरास्ववियु क्रान्तिकारी उपत्यका विशेष प्रदेश समितिको आयोजनामा भएको विरोध प्रदर्शनमा उनीहरुले अमेरिकी साम्राज्यवाद मुर्दावाद, प्रहरी दमन मुर्दावाद, देश बेच्न पाइँदैन लगायतका नारा लगाएका थिए । विरोध प्रदर्शनमा यसअघि भएकाहरु पनि पट्टी बाँधेर सहभागी भएका थिए ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनी भर्सेस कुरासाओ
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण