टाटा मोटर्सको धमाका योजनाको म्याद थप
टाटा मोटर्सको धमाका योजनाको म्याद थप गरिएको छ । सिप्रदी ट्रेडिङ्गले कमर्सियलले ल्याएको यस योजना अन्तर्गत ग्राहकहरुले विभिन्न सुविधाहरु प्राप्त गरेको कम्पनीले जनाएको छ ।
माघ १८ गते देखि लागू भएको यो योजना फागुन १६ गते सम्मका लागि सार्वजनिक गरिएको थियो । तथापि, ग्राहकहरुको उच्च सहभागिता र मागलाई मध्यनजर गर्दै यस योजनालाई चैत १७ गते सम्मका लागि थप गरिएको सिप्रदी ट्रेडिङका सिनियर जिएम अनुपमणि ढकालले बताएका छन् ।
टाटा मोटर्सको धमाका अन्तर्गत यी अफरहरु प्राप्त गर्न सकिन्छ ।
– नगद खरिदमा विशेष छुट
– क्यास ब्याक अफर
– नगद खरिदमा विशेष छुट सहित एएमसीको सुविधा
– नगद खरिदमा ३ सरल किस्ताको सुविधा
– आकर्षक अफर सहित एक्सचेन्ज को सुविधा
– ३ एमइआइ सम्म छुटको सुविधा
– पुरानो टिपरको स्क्रयाप ल्याएर नयाँ गाडी खरिद गर्दा ३ लाख सम्मको छुट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण