नहरमा दुई जना मृत भेटिए, एक जनाको पहिचान खुलेन
बुधबार, २५ फागुन २०७८, ०६ : ५१
सोमबार पश्चिम नवलपरासीको गण्डक नहरमा मृत भेटिएका दुई जना मध्ये एक जनाको पहिचान खुलेको छ । मिति जिल्लाको नवलपरासी प्रतापपुर गाउँपालिका – ७ सुर्यपुरास्थित नेपाल गण्डक प्राधिकरण जल विद्युत केन्द्र पावर हाउस नजिकै गण्डक नहरमा मृत भेटिएका दुई जनामध्ये एक जना भारतीय नागरिक भएको खुलेको हो ।
उनी भारतको महारागंज सिम्देउरहवा बस्ने बर्ष ४४ को कम्लेश गौड रहेको नवलपपरासी पश्चिमका प्रवक्ता डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए । उनका आफन्तको सहयोगमा उनको पहिचान खुलेको शाहीले बताएका छन् । अर्का मृतक अन्दाजी ३० बर्षीय युवकको अझै पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण