नगरपालिका संघको वार्षिकोत्सवमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
आइतबार, २९ फागुन २०७८, १२ : ३३
प्रधानमन्त्री शेरबहादुर देउवा नगरपालिका संघको २९ औं वार्षिक उत्सव समारोहमा सहभागी हुने भएका छन् । आइतबार होटेल मेरियटमा दिउँसो २ः३० बजेबाट कार्यक्रम सुरु हुने समारोहको प्रधानमन्त्री देउवाले सम्बोधन गर्न कार्यक्रम रहेको छ ।
धादिङको नीलकण्ठ नगरपालिका प्रमुख तथा संघका महासचिव भीमप्रसाद ढुंगानाका अनुसार प्रधानमन्त्री देउवा तीन बजे कार्यक्रममा सहभागी हुने छन् ।
कार्यक्रमा संघीय मामिला तथा सामान्यमन्त्री राजेन्द्र श्रेष्ठलाई पनि कार्यक्रममा आमन्त्रण गरिएको छ । उनका अनुसार उत्कृष्ट काम गरेका नगरपालिकालाई पाँच वटा विधामा सम्मान पनि गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण