खोटाङका विद्यालयमा नाटक ‘बोध’
आइतबार, २९ फागुन २०७८, १५ : १४
कुलतमा लाग्दा कस्तो मनोवैज्ञानिक असर पर्छ भन्ने विषयवस्तु समेटिएको नाटक ‘बोध’ खोटाङका विभिन्न विद्यालयमा प्रदर्शन गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक सहयोग र ग्लोबल कनेक्सन मिडिया प्रालिको प्रस्तुतिमा मञ्चित नाटक विद्यार्थीमा लागुऔषधको प्रयोगले पर्ने असर, त्यसबाट समाजमा भएका विविध घटनाको बारेमा बुझाउन मञ्चन गरिएको हो ।
पुर्खाजित राईको परिकल्पना तथा निर्देशन रहेको नाटकमा जेबी डिसी, ज्योति राई, बृहसमान सुनुवार, योगिन राई, उदिम चाम्लिङ, रोजिना खनाल, तुलसा राई लगायतको अभिनय छ । नाटकमा विद्यार्थीको उल्लेखनीय सहभागी रहेको र विद्यार्थीले रुचाएको कलाकार जेबी डिसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण