शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

लाखौँ खर्च गरेर विदेशी भूमिमा आएका नेपाली युवा कुलतमा फस्दै

दीपक भण्डारी लिस्बोन (पोर्चुगल) । लाखौँ खर्च गरेर विदेशी भूमिमा आएका कतिपय नेपाली युवा कुलतमा फस्ने गरेको पाइएको छ । युरोपमा राम्रो कमाइ हुने सपना बोकेर आएका कतिपय युवाहरू...