देशभर ५ हजार भन्दा कम सक्रिय संक्रमित, २४ घण्टामा ६५ जनामा कोरोना पुष्टि
आइतबार, २९ फागुन २०७८, १६ : ५२
पछिल्लो २४ घण्टामा देशभर जम्मा ६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित ५ हजार भन्दा कम रहेका छन् ।
अर्थात देशभर ४ हजार ९१७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९४७ जनामा कोरोना परीक्षण भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण