थाइल्यान्डविरुद्ध अन्जन र दर्शनलाई अग्रपंक्तिको जिम्मा
बिहीबार, १० चैत २०७८, १७ : ३६
थाइल्यान्डसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालको पहिलो सुरुवाती ११ सार्वजनिक भएको छ। नेपाली टोलीका मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको पहिलो रोजाइमा टोलीको पोस्ट कप्तान किरण चेम्जोङले सम्हाल्नेछन् ।
यस्तै, डिफेन्समा दीनेश राजवंशी र अनन्त तामाङ रहँदा सुरजजिउ ठकुरी र एरिक बिष्टले उनीहरूलाई सहयोग गर्नेछन् । मिडफिल्डरमा पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ र आयुष घलान छन् ।
यसैगरी, नेपाली टोलीको अग्रपंक्तिमा दर्शन गुरुङ र अन्जन बिष्टले सम्हाल्नेछन् । नेपाल र थाइल्यान्डबीचको खेल साँझ ५ः४५ बजेबाट सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण