नयाँ वर्षको खान्की : दृश्य लाउन्जको ग्रिल्ड साल्मनको रेसिपी (भिडियोसहित)
तपाईं खानाको पारखी हुनुहुन्छ भने तपाइका लागि एउटा गन्तव्य हुनसक्छ, दृश्य लाउन्ज । नयाँ बानेश्वर स्थित आइप्लेक्स मलको सातौँ तलामा रहेको दृश्य लाउन्ज जहाँँ विभिन्न स्वदेशी तथा विदेशी खानाका परिकारको स्वाद लिँदै उपत्यकाको मनोरम दृश्यसँग रमाउन सकिन्छ ।
विशेष गरेर ‘साल्मन’, ‘स्लो रोस्टेड पोर्क बेली’, पिज्जा परिकार, छोइलाका परिकारलगायतका फरक फरक स्वादमा रमाउने गन्तव्य हुनसक्छ दृश्य लाउन्ज । अन्तर्राष्ट्रिय स्तरको यस लाउन्जमा सोही अनुसारका सेवा र सुविधा प्राप्त छन् । ग्राहकको माग र चाहनालाई मध्य नजर गर्दै खोलिएको यस लाउन्जले स्टार होटेलहरूको स्वाद र विशेषता पस्कँदै आएको बताउँछन् लाउन्जका कार्यकारी सेफ नभनित बर्मा ।
आज हामीले उनै कार्यकारी सेफ नभनित बर्माको पाककलालाई भिडियोमार्फत पस्कँदै छौँ । दृश्य लाउन्जमा पाइने एक विशेष परिकार ग्रिल्ड साल्मन बनाउन के–के आवश्यक पर्छ त :

– कर्न मिल्क पोलेन्ता
– विटरुट
– ग्रिन विन्स
– मस्रुुम
– स्विट कर्न
– गार्लिक
– ओलिभ
– लेमन
– साल्ट
– ब्लयाक पेपर
– बटर
– टोमेटो
– गार्लीक ब्रेड
अब, भिडियोमा हेरौँ सेफ नभनित बर्माले तयार पारेको रेसिपिसहितको ग्रिल्ड साल्मन बनाउने विधि :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण