बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

थप १८ जनामा कोरोना संक्रमण पुष्टि, २५ जना संक्रमण मुक्त

शुक्रबार, ०९ वैशाख २०७९, १७ : ५१
शुक्रबार, ०९ वैशाख २०७९

नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६ सय १५ जनामा गरिएको परीक्षणमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा २५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल २८२ जना संक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख २९ हजार ८३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप