नयाँ औषधि दर्ता एवं गुणस्तर एकिनका लागि ५८ कम्पनीलाई अनुमति
मङ्गलबार, ०७ असार २०७९, १२ : १०
नयाँ औषधि दर्ता एवं गुणस्तर निरीक्षणका लागि ५८ वटा विदेशी कम्पनीको अडिट हुने भएको छ ।
डब्लुएचओ जीएमपी गाइलाइन अनुसार औषधि व्यवस्था विभागको सिफारिसमा स्वास्थ्य सचिव स्तरीय निर्णयबाट ५८ वटा कम्पनी छनौट गरिएको हो । अडिटका लागि २७१ विदेशी कम्पनीले आवेदन दिएका थिए ।
अधिकांश भारतीय कम्पनीसहित बंगलादेशी कम्पनी रहेका छन् । हाल छनौट गरेका कम्पनी ब्राण्ड परिवर्तन भइ केही स्थान परिवर्तन भएका पहिलेका कम्पनी छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण