डिप बोरिङ बिग्रिएपछि खानेपानीका लागि एक घण्टाको यात्रा
शनिबार, ०४ भदौ २०७९, १० : ५०
डिप बोरिङ बिग्रिएपछि जाजरकोटको भेरी नगरपालिका-१३ का स्थानीय सकसमा परेका छन् । ६० लाख लागतमा तयार भएको बोरिङ मर्मत हुन नसक्दा उनीहरु दैनिक एक घण्टाको यात्रा गरेर खानेपानीको जोहो गर्न बाध्य बनेका हुन् ।
बोरिङ बिग्रिएको पाँच महिना नाघ्दासमेत मर्मतको लागि स्थानीय सरकारले ध्यान नदिएको स्थानीयको आरोप छ । बर्खाको समयमा बोरिङ बिग्रिएपछि खानेपानीको लागि टाढाटाढा पुग्दा पनि सफा पानी नपाइएको उनीहरुको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण