कर्णाली प्रदेशमा माओवादी केन्द्रको प्रशिक्षण कार्यक्रम आज
शुक्रबार, १७ भदौ २०७९, ०७ : ४१
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज सुर्खेत आउने भएका छन् ।
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड सुर्खेत आउन लागेका हुन् ।
कार्यक्रम वीरेन्द्रनगर स्थित सिटीहलमा हुने छ। प्रचण्ड हिजो बिहीबार नै सुर्खेत आउने कार्यक्रम रहेपनि अन्तिममा आएर सत्ता गठबन्धनको बैठकका कारण स्थगित भएको थियो।
प्रशिक्षण कार्यक्रममा लागि उपमहासचिव एवं नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्मा भने बिहिवार नै सुर्खेत पुगिसकेका छन् भने नेता शक्ति बस्नेत पनि वीरेन्द्रनगरमै छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण