नेपाल र जापानबीच सिँचाइ र शहरी प्रशारण प्रणाली सुधार सम्बन्धि सम्झौता
बुधबार, ०५ असोज २०७९, ११ : ५१
नेपाल सरकार र जापान सरकारबीच पूर्वी तराई क्षेत्रमा सिँचाइ प्रणाली पुर्नस्थापना र शहरी प्रसारण तथा वितरण प्रणाली सुधार सम्बन्धि छुट्टाछुट्टै सम्झौता भएको छ ।
आज अर्थ मन्त्रालयमा भएको सम्झौता अनुसार सिँचाइ प्रणाली पुर्नस्थापना सुधारका लागि करिब २ अर्ब रुपैयाँ र शहरी वितरण तथा प्रसारणका लागि करिब १४.२ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण नेपालले उपयोग गर्ने उल्लेख छ ।
सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थसचिव कृष्णहरि पुस्कर र जापान सरकारको तर्फबाट जापानका राजदूत किकुता युताकाले हस्ताक्षर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण