के हो फूलपातीको धार्मिक, शास्त्रीय महत्त्व र विधिविधान ?
(प्रा.डा. देवमणि भट्टराईबाट प्रस्तुत भिडियो सामग्री)
आइतबार, १६ असोज २०७९, १० : ४९
हिन्दूहरूको महान् पर्व विजया दशमीभन्दा अघि नौ दिनसम्म नवरात्रि वा नौरथाका रुपमा देवी दुर्गा भवानीको पूजाअर्चना गरिन्छ । आज नवरात्रि अन्तर्गतको आश्विन शुक्ल सप्तमी सप्तमी अर्थात् फूलपाती भित्र्याउने दिन हो । फूलपातीको पूजाअर्चनाको शास्त्रीय विधिविधान छ । यसको धार्मिक, शास्त्रीय मान्यतासँगै विधिविधान सम्बन्धमा प्रा.डा. देवमणि भट्टराईले चर्चा गरेका छन् ।
प्रस्तुत छ, नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभाग प्रमुख प्रा.डा. भट्टराईको भिडियो सामग्री:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण