पौडी खेल्नेक्रममा पाल्पाका एक बालकको मृत्यु
आइतबार, ३० असोज २०७९, २० : ०८
पाल्पाको तानसेन नगरपालिका वडा नंं २ नारायणस्थानमा पोखरीमा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । आइतबार दिउँसो पोखरीमा पौडी खेल्न गएका तानसेन–६ का १२ वर्षीय बालक सुजल पराजुलीको ज्यान गएको हो ।
पोखरीमा डुबेका पराजुलीलाई अस्थायी प्रहरी विट नारायणस्थानबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा उद्दार गरी युनाइटेड मिसन अस्पताल पुु¥याइएको थियो । मिसन अस्पतालका चिकित्सकले वालकलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अधिकारी वीरेन्द्र थापाले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण