फूलको झिलिमिली : तर निराश छन् कृषकहरू
शनिबार, ०५ कात्तिक २०७९, १८ : ३५
तिहार भन्ने बित्तिकै फूलहरू याद आउँछ । त्यसैले त देउसीमा भनिन्छ, आहै फूलको झिलिमिली । तिहारमा विशेष गरेर सयपत्री र मखमलीका फूलहरू प्रयोग गरिन्छ ।
बेमौसमी वर्षाका कारण यस वर्ष फूल कृषकहरू निराश भएका छन्। दसैँको मुखमा पानी परेपछि फूल राम्ररी सप्रिन नपाएको र थुँगा पनि नलागेको इचङ्गु नारायणका कृषकहरूले गुनासो गरेका छन्। फूल कम फुलेपछि यस वर्ष मूल्य पनि बढेको छ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण