विप्लव नेतृत्वको नेकपाको बैठक : ६ सदस्यीय स्थायी समिति गठन
शनिबार, ०५ कात्तिक २०७९, २१ : १९
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठकले ६ सदस्यीय स्थायी समिति गठन गरेको छ । शनिबार सम्पन्न सो पार्टीको पूर्ण बैठकले ६ सदस्यीय स्थायी समिति र २९ सदस्यीय पोलिटब्युरो गठन गरेको हो ।
स्थायी समिति र पोलिटब्युरो गठन गर्दै शनिबार बैठक सम्पन्न भएको सो पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण