तिनाउ नदीले बगाउँदा बालकको मृत्यु
आइतबार, ०६ कात्तिक २०७९, १६ : ५१
पाल्पाको दोभानमा तिनाउ नदीले बगाउँदा ३ वर्षीय बालकको मृत्यु भएको छ । तिनाउ वडा नं. २ का खेमबहादुर सारुका ३ वर्षीय छोरा मायुस सारुको तिनाउ नदीले बगाउँदा आइतबार दिउँसो पौने २ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको हो ।
दिदी भाइ नुहाउन तिनाउ नदीमा गएको थिए । नदीले बगाएर सारुलाई डेढ किलोमिटर तल पुर्याएको थियो । बालक सारुलाई उपचारको लागि बुटवल लगेपनि डाक्टरले मृत घोषणा गरेको पाल्पा प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण