पाल्पामा मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ
आइतबार, ०६ कात्तिक २०७९, १६ : ५७
पाल्पामा मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेनका २६ वर्षीय सुरज नेपाली पक्राउ परेका हुन् ।
उनले कात्तिक १ गते तानसेनबाट लु ८ प ६५८२ नम्बरको मोटरसाइकल चोरेको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकल शनिबार बुटवलको बसपार्कमा भोटेपछि नेपाल पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण