चिनियाँ कम्युनिष्ट पार्टीले सोमबार पत्रकार सम्मेलन गर्दै
आइतबार, ०६ कात्तिक २०७९, २१ : ४१
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिले भर्खरै सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनमा पारित प्रमुख प्रतिवेदन प्रस्तुत गर्न सोमबार बिहान पत्रकार सम्मेलन आयोजना गर्दैछ।
सोमबार बिहान १० बजेबाट शुरु हुने पत्रकार सम्मेलनलाई चाइना मिडिया ग्रुप, साथै पिपल डट कम. सिएन, सिन्ह्वा नेट. कम र चाइना डट.कममा प्रत्यक्ष प्रसारण गरिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण