भारतीय क्रिकेटमा महिला पुरुष खेलाडीलाई बराबर म्याच फी
शुक्रबार, ११ कात्तिक २०७९, १० : ३०
भारतीय क्रिकेटका महिला र पुरुष टोलीका खेलाडीहरुले बराबर म्याच फी पाउने भएका छन् । बीसीसीआईले महिला क्रिकेटरलाई पुरुष समान म्याच फी को व्यबस्था गरेको जनाएको छ ।
बीसीसीआईले पुरुष र महिलालाई टेस्ट, एकदिवसीय र टी–ट्वान्टी अन्तराष्ट्रिय प्रतियोगितामा समान म्याच फी दिने निर्णय गरेको हो । बीसीसीआईले एक टेस्ट बराबर १५ लाख, एक एकदिवसीय बराबर ६ लाख र एक टी–ट्वान्टी बराबर ३ लाख भारु पाउँदै आएका छन् ।
बीसीसीआईका सिईओ जय साहले महिला पुरुष दुबै टोलीका खेलाडीलाई बराबर म्याच फी दिने निर्णय उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण