शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दक्षिण अफ्रिकाविरुद्धको टी–ट्वान्टी टिमबाट अक्षर बाहिरिए, शाहबाज टोलीमा

काठमाडौँ । अक्षर पटेल दक्षिण अफ्रिकाविरुद्धको अन्तिम दुई टी–ट्वान्टी खेलबाट बाहिरिएका छन् । उनको स्थानमा शाहबाज अहमदलाई टोलीमा समावेश गरिएको छ । बिरामी भएका कारण अक्षण टिममा उपलब्ध नहुने बीसीसीआईले जानकारी...