मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

मुगुको ५ ठाउँमा भेटिएका शङ्कास्पद बस्तु डिस्पोज, मतदान सुचारु

आइतबार, ०४ मङ्सिर २०७९, ११ : ०८
आइतबार, ०४ मङ्सिर २०७९

मुगुको खत्याड गाउँपालिकामा भेटिएको शङ्कास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । खत्याड गाउँपालिकाको ५ ठाउँमा भेटिएको शङ्कास्पद बस्तु निष्क्रिय पारिएको मुगुका डिएसपी सुवास हमालले रातोपाटीलाई बताए । 

आइतबार बिहान खत्याड गाउँपालिकाको रातापानी, लम्नु,गम्था र चिमााडुङ्ग्रीमा बम जस्तो देखिने शङ्कास्पद बस्तु भेटिएको थियो । अहिले जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान सुरु भएको डिएसपी हमालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप