मकवानपुर २ मा खतिवडाको अग्रता कायमै
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०६ : ३१
मकवानपुर क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीका विरोध खतिवडाले अग्रता कायम राखेका छन् । ८ हजार ७९६ मत गणना हुँदा खतिवडाले ८४ मतले अग्रता बनाएका हुन् ।
खतिवडाले ३ हजार ७७८ मत पाएका छन् भने उनलाई पछ्याइरहेका एमालेका महेश बर्तौलाले ३ हजार ६९४ मत ल्याएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ५८६ ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण