सिन्धुली २ मा कांग्रेसका घिमिरे विजयी
बिहीबार, ०८ मङ्सिर २०७९, ११ : १५
सिन्धुली क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका श्याम कुमार घिमिरे विजयी भएका छन् । घिमिरे ३० हजार ३९१ मत ल्याएर विजयी भएका हुन् ।
यस्तै निकटतम प्रतिद्वन्द्वी एमालेका प्रदीप कुमार कटुवाल क्षेत्री (केसी) ले २५ हजार ५४६ मत पाए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी मेनुका ठकुरीले २६९२ मत पाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण