सर्लाही २ मा महिन्द्रको अग्रता, पछि परे राजेन्द्र महतो
शनिबार, १० मङ्सिर २०७९, ०७ : ३९
सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट लडेका नेसपाका नेता महिन्द्र राय यादवले अग्रता कायम राखेका छन् । लोसपाका राजेन्द्र महतोले उनलाई पछ्याइरहेका छन् ।
हालसम्मको परिणामअनुसार यादवले १८ हजार ६११ मत पाएका छन् । त्यस्तै लोसपाका महतोले १७ हजार १३२ मत पाएका छन् ।
त्यस्तै एमालेका राजनारायण साहले १२ हजार ७०७ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण