मोडल साया भण्डारी दुर्घटनामा घाइते
शनिबार, १० मङ्सिर २०७९, १९ : ५७
मोडल साया भण्डारी सडक दुर्घटनामा परेकी छन् । उनी सवार स्कुटर शनिबार स्वयम्भुमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते उनको थापाथलीस्थित नर्भिक अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको लोक दोहोरी गायक शिव हमालले जानकारी दिए ।
मोडल सायाले लोक तथा आधुनिक थुप्रै गीतमा मोडलिङ गरेकी छन् । उनको अभिनय रहेको ‘सुन सबैले सुन’, ‘हेर ओई दैव हेर’, ‘देब्रे बर दाहिने पिपल’, ‘चेली ’, ‘सुगन्ध’, ‘शासन’, ‘ पिरती नलाम माया ‘, ‘चरी बनैमा’ लगायत हिट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण