सुनसरी–३ मा भगवती चौधरीको अग्रता कायमै
मङ्गलबार, १३ मङ्सिर २०७९, ०७ : २०
प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेको अग्रता कायम छ । एमालेकी भगवती चौधरीले नेपाली कांग्रेसका उम्मेदवार विजय कुमार गच्‍छदारलाई पछि पारेकी हुन् ।
पछिल्लो मतपरिणाम अनुसार चौधरीको पक्षमा ३२ हजार ४१७ मत खसेको छ भने दोस्रो स्थानमा रहेका गच्छदारले २७ हजार ६५६ मत पाएका छन् । चौधरीसँग उनको मत अन्तर ४ हजार ७६१ रहेको छ ।
तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार कमल बाबु मैनालीले ६ हजार १५६ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण