नकआउटमा मेस्सीको पहिलो गोल, म्याराडोनालाई उछिने
लियोनेल मेस्सीले अस्ट्रेलियाविरुद्ध अल रायान रङ्गशालामा खेलिएको अन्तिम १६ को खेलमा गोल गर्दै टोलीलाई क्वार्टरफाइनमा पुर्याएका छन् । रोचक कुरा, विश्वपकपको नकआउट चरणमा मेस्सीले गरेको यो पहिलो गोल हो ।
यसअघि मेस्सीले विश्वकपमा गरेका सबै आठ गोल समूह चरणका खेलहरूमा भएका थिए । योसँगै मेस्सीले डिएगो म्याराडोनालाई उछिन्दै विश्वकपमा अर्जेन्टिनाका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् । उनीभन्दा अघि अब ग्याब्रियल बाटिस्टुटामात्र रहेका छन् । बाटिस्टुटाको प्रतियोगितामा १० गोल रहेको छ ।
आफ्नो क्लब र देशका लागि १ हजारौँ खेल पनि पुरा गरेका छन् । कतारमा जारी विश्वकपमा उनको ३ गोल गर्नुका साथै एउटा गोलको अवसर सिर्जना गरिसकेका छन् । देश र क्लबका लागि पछिल्ला ८ खेलमा १३ गोल गरेका मेस्सीले हालसम्म सिनियर करियरमा ७८९ गोल गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण