सत्यमोहन जोशीलाई समर्पित ‘डयटिज अफ नेपाल’
सोमबार, २६ मङ्सिर २०७९, ०९ : ५३
नेपालका शताब्दी पुरुष सत्यमोहन जोशीको सम्झनामा नेपालका देवीदेवताहरू – ‘डयटिज अफ नेपाल’ शीर्षकमा बबरमहलमा रहेको नेपाल आर्ट काउन्सिलमा १ सय ८० कलाकारका २ सयभन्दा बढी कलाकृतिहरू प्रदर्शनीमा राखिएको छ ।
नेपाल आर्ट काउन्सिल स्थापनाको ६० औँ र नेपाल हस्तकला महासंघको ५० औँ वर्षको अवसरमा यो प्रदर्शनी आयोजना गरिएको हो । हिन्दु र बौद्ध धर्मको फ्युजनको रूपमा यी तस्बिरहरू प्रस्तुत गरिएका छन् । प्रदर्शनीमा परम्परागत, लोक, आधुनिक चित्र तथा मूर्तिकलामा हिन्दु तथा बौद्ध धर्मशास्त्रको ज्ञान, दर्शन र मूल मन्त्रलाई सम्मिश्रण गरेर देवदेवीलाई नै चित्रण गरिएको छ ।




















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण