शपथअघि संसद भवनमा सर्वदलीय बैठक
बिहीबार, ०७ पुस २०७९, १२ : ३२
प्रतिनिधि सभाका सांसदहरुको शपथ ग्रहणअघि संसद भवन नयाँ वानेश्वरमा सर्वदलीय बैठक सुरु भएको छ ।
ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बोलाएको बैठकमा संघीय संसद प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरू सहभागी भएको संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभाका २७४ सांसदलाई ज्येष्ठ सदस्य जवराले सपथ ग्रहण गराएपछि सांसदहरुको सम्मानमा चियापन कार्यक्रम राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण