पाका पूरुषसँग किन आर्कषित हुन्छन् कम उमेरका महिला
न उमेरको सिमा हुन्छ न त जन्मौको बन्धन नै । प्रेमले रंग रुप, उचाई, उमेर र जातभातको अन्तर देख्दैन् । आजकल सम्बन्धमा परिपक्वता देखाउने ट्रेन्ड चलेको छ । त्यसैले पूरुष र महिला दुबै डेटिंग जाँदादेखी सम्बन्धमा बाँधिदासम्म उमेरलाई प्राथमिकतामा राख्दैनन् । परिपक्व सम्बन्धमा एक अर्कालाई बुझ्ने काम बढी हुन्छ र लडाँई झगडाको सम्भावना कम । आखिर महिलाहरुको यस्तो रोजाईको पछाडी के कारण हुन्छ त ? खुसीको पुरै ख्याल यदी तपाई आफूभन्दा बढी उमेरको पूरुषसँग सम्बन्धमा हुनुहुन्छ भने त्यसको सबैभन्दा ठूलो फाइदा यो हुन्छ कि उ सधैँ तपाईको खुसीमा ध्यान दिन्छ । तपाईसँग जोडिएका साना तिना सबै घटनाका सम्बन्धमा उसलाई जानकारी हुन्छ । कस्तो कुराले तपाईलाई दुखाउछ र कुन कुराले भावनात्मक बनाउँछ भन्ने सम्बन्धमा उसलाई राम्रो ज्ञान हुन्छ । त्यसैले तपाईका लागि कुनै पनि योजना बनाउनुअघि उनीहरु तपाईसँग सल्लाह गर्छन् । यस्ता पुरुषहरुलाई अंगालो हालेर माया गर्नुअघि उनीहरुको मुड हेर्नु पनि जरुरी पर्दैन । अन्य कारण यस्ता छन् : हरेक दिन केही नयाँ योजना बनाउँछन् तपाईका कुरालाई ध्यानपूर्वक सुन्छन् तपाईलाई जीवनको प्रेरणा मान्छन् आफ्ना अनुभव बाँडछन् आर्थिक रुपमा सुरक्षित हुन्छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूको सजाय निर्धारण आज नहुने
-
प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
-
नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी ए२७, किस्तामा खरिद गर्न सकिने
-
इरानमाथि अमेरिकी सैन्य आक्रमणः सोमबार दिउँसोसम्म कम्तीमा दुई जनाको मृत्यु
-
विधि विज्ञान प्रयोगशालाका लागि हरेक वर्ष बजेट थप्दै लैजाने मन्त्री पुनको प्रतिबद्धता
-
बजेट विवादपछि मुख्यमन्त्री काठमाडौँमा, एमाले भन्छ– ‘हाम्रो कुरा बेवास्ता गरियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण