‘मुटुको ढुकढुकी’ : सोहम र एलिनाको रोमान्स
शुक्रबार, २८ पुस २०७४, १५ : १४
काठमाडौं – अभिनेता सोहम भेटवाल र मोडल एलिना रायमाझी एकान्तमा भेटिएका छन् । रोमान्सको अवस्थामा यी दुबै एकान्तमा भेटिएका हुन् । दुबैले रियल नभएर रिल रोमान्स गरेका हुन् ।
‘मुटुको ढुकढुकी’ बोलको सार्वजनिक गीतमा सोहन र एलिसाको रोमान्स देख्न सकिन्छ । युट्युवबाट सार्वजनिक गीत चर्चित गीतकार नृपेश उप्रेतीको शब्द रहेको छ ।
म्युजिक भिडियोमा सोहम र एलिनाको कलात्मक नृत्य समेत देख्न सकिन्छ । शान्तिम कोइराला र सपना रानी जोशीको स्वर रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् ।
अर्जुन सापकोटाको छायांकन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । सोम कुस्कुमाझीको निर्देशनमा भिडियो तयार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
इरान–अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प र पेजेशकियानले समझदारीपत्रमा गरे हस्ताक्षर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण