सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘लिप आर्ट’ को नयाँ ट्रेन्ड

शनिबार, २९ फागुन २०७२, १३ : ००
शनिबार, २९ फागुन २०७२

काठमाडौं – सन् २०१६ मा नयाँ र अनौठा ब्युटी ट्रेन्डहरु देखापर्न थालेका छन् । विशेष गरेर सामाजिक सञ्जालमा यस्ता नयाँ–नयाँ ट्रेन्डहरु चर्चित बन्ने गरेका छन् । पछिल्लो समय ओँठलाई कलात्मक रुप दिने ‘लिप आर्ट’ ट्रेन्ड खुबै चर्चित बनेको छ । समाजिक सञ्जाल इन्सटाग्राममा ‘लिप आर्ट’ का तस्विरहरु थुप्रै देख्न पाइन्छ । हेरौं केही कलात्मक तस्विरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप