डोल्पामा पहिलो पटक कम्प्युटर इन्जिनियरिङ पढाई
सोमबार, १७ जेठ २०७३, ११ : ०९
डोल्पा–यस शैक्षिक सत्रदेखि डोल्पामा पहिलो पटक कम्प्युटर ईन्जिनियरिङ पढाई सञ्चालन हुने भएको छ । डोल्पाको जेठो माध्यामिक बिद्यालयको रुपमा चिनिने त्रिपुरा उच्च माध्यामिक बिद्यालय काईगँउमा कक्षा ९ बाटै ईन्जिनियरिङ बिषय अन्र्तगत कम्प्युटर कक्षा सञ्चालन हुने बिद्यालयले जनाएको छ । शिक्षा बिभागबाट व्यवसायिक तथा प्राविधिक बिषय सञ्चालन गर्नको लागि अनुमति पाएकाले कक्षा ९ देखि १२ सम्मको चारबर्षे कम्प्युटर ईन्जिनियरिङ पढाई सुरु हुने प्राचार्य जय बहादुर बस्नेतले बताए । सीमित कोटा भएकाले प्रारम्भिक चरणको परीक्षा प्रणालीबाट बिद्यार्थी छनोट गरिने बस्नेतले बताए । आवेदन गर्ने मिति जेठ २९ गतेसम्म र परीक्षा सोहि महिनाको ३० गते विहान ११ बजे विहान संञ्चालन हुने बताईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण