जङ्गली च्याउ खाँदा तीन सिकिस्त बिरामी
सोमबार, १७ जेठ २०७३, १२ : ०१
पाँचथर– पाँचथरको याङ्नाम–२ मा जङ्गली विषालु च्याउ खाएर आज बिहान एकै परिवारका तीनजना सिकिस्त बिरामी भएका छन् ।
आइतबार च्याउ खाएर बिरामी भएकाहरुमा याङ्नाम–२ का ५१ वर्षीय टीकाराम मगर उनका दुई छोरा २० वर्षीय गणेश र १८ वर्षीय रमेश रहेका छन् ।
जिल्ला अस्पताल पाँचथरमा उनीहरुको उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण