गुँरास लाइफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न
सोमबार, १७ जेठ २०७३, १३ : ४५
काठमाडौं–गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आठौ बर्ष पुरा गरि नवौैं बर्षमा प्रवेश गरेको छ । सोहि अवसरमा कम्पनीले केन्द्रीय कार्यालय तिनकुने, काठमाडौं तथा क्षेत्रीय कार्यालय बिर्तामोड अन्तगत ईटहरीमा एक कार्यक्रम आयोजना गरी सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । सो अवसरमा गुँरास लाईफ ईन्स्योरेन्स कम्पनी लि. केन्द्रीय कार्यालयमा १०० जना भन्दा बढीले रक्तदानमा भाग लिनु भएको थियो भने क्षेत्रीय कार्यालय बिर्तामोड अन्तरगत ईटहरीमा ६६ जनाले रक्तदान गरेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण