गाडीले किचेर बालकको मृत्यु
सोमबार, १७ जेठ २०७३, १५ : ४६
परासी– नवलपरासीको बैदौली ८ बसैयामा गाडीले च्यापी एक बालकको मृत्यु भएको छ । सामेबार दिउँसो ग्रामिण क्षेत्रबाट दुध बोकेर बर्दघाटतर्फ आईरहेको ना २ ख ८८८० नम्बरको ट्यान्करको ठक्करले ट्याक्टरको पछिल्लो पांग्राले च्यापी स्थानिय ५ वर्षिय बालक सनी पासीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । मृतक बालकलाई च्यापिने टयांकर प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण