रौतहटमा सञ्चारकर्मीहरु सम्मानित
सोमबार, १७ जेठ २०७३, १७ : ०८
रौतहट –रौतहटमा खस्किँदै गएको शिक्षा र स्वास्थ्यको अवस्था सुधारको लागि सक्रिय ढंगले कलम चलाइएको र आगामी दिनमा पनि चलाइरहने यहाँका सञ्चारकर्मीहरुले प्रतिबद्वता जनाएका छन् । आईतवार जिल्ला सदरमुकाम गौरमा आयोजित शिक्षा र स्वास्थ्यको विकासमा आम सञ्चारकर्मीको भूमिका बिषयक कार्यशाला गोष्ठिका सञ्चारकर्मीहरुले सो प्रतिबद्वता जनाएका हुन् । आम सञ्चार समिति युनेस्को निमित नेपाल आयोगको सचिवालय एवं शिक्षा मन्त्रालय काठमाण्डौको आयोजनामा सम्पन्न कार्यक्रममा रातोपाटीकर्मी सञ्जयमिश्रासहित आधादर्जन सञ्चारकर्मीलाई सम्मानित समेत गरीएको थियो। सम्मानित हुनेहरुमा मिश्रासहित पत्रकार कन्हैया केशरी,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सितल महतो, रौतहट शाखाका सभापती शैलेन्द्र गूप्तालाई संयूक्त रुपमा दोशाला आढाई प्रमाणपत्र सहीत सम्मानित गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण