स्नातक तह दोस्रो वर्षको परीक्षा असार २२ गतेदेखि (तालिकासहित)
मङ्गलबार, १८ जेठ २०७३, १० : ४८
काठमाडौं– त्रिभुवन विश्वजिद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका मंगलबार सार्वजनिक गरेको छ । कार्यालयले तीन वर्षे तथा चारवर्षे स्नातक तह दोस्रो वर्षका सबै संकायको परीक्षा तालिका सार्वजनिक गरेको हो ।
तालिकाअनुसार असार २२ गतेदेखि परीक्षा सुरु हुनेछ भने परीक्षा साउन ९ गतेसम्म चल्नेछ । तीन वर्षे स्नातक तह दोस्रो वर्षको मानविकी, व्यवस्थापन, विज्ञान कानून र शिक्षाशास्त्र संकायको परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्मको लागि तय गरिएको छ भने चारवर्षे बिएस्सी र बीबीएस परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म चल्नेछ ।
यस्तै चारवर्षे र तीनवर्षे बीएफए संकायसको परीक्षा तालिका पनि कार्यालयले सार्वजनिक गरेको छ । सबै संकायको परीक्षा तालिका हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण